मौद्रिक नीति लचिलो ल्याउने गभर्नर अधिकारीको प्रतिबद्धता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् । काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा...