गर्मी बढेपछि कावासोतीका विद्यालय ३ दिन बिदा
काठमाडौँ । अत्यधिक गर्मी हुन थालेपछि कावासोती नगरपालिका भित्रका विद्यालयलाई ३ दिन बिदा दिइएको छ । नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा प्रेषित सूचनामा गर्मीले पठनपाठन सकसपूर्ण हुँदै गएकाले सोमबारदेखि बुधबारसम्म...