धादिङमा राजमार्गका होटलबाट २५ किलो गाँजा बरामद , पाँच जना पक्राउ
धादिङ । धादिङको राजमार्ग क्षेत्रका होटलहरुबाट २५ किलो गाँजा बरामद गरेको छ । गजुरी गाउँपालिका पर्ने पृथ्वीराजमार्ग छेउछाउका चिया नास्ता पसल तथा होटलहरुबाट गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...