इलाममा १५ सय केजी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
काठमाडौँ । इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलवार बेलुका १८: ३५ बजे प्रहरी चौकी गोलाखर्कबाट खटिएको चेकिङ टोलीले ना.४...