सशस्त्र प्रहरीद्वारा ट्रकसहित डेढ क्वीन्टल गाँजा बरामद
काठमाडौँ । सर्लाहीको सशस्त्र प्रहरीले ट्रकसहित करिब डेढ क्वीन्टल लागू औषध गाँजा बरामद गरेको छ। भारततर्फ लैजानको लागि तयार अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो। सर्लाहीको...