राष्ट्रपति पौडेलले गरेनन् पूर्व सभामुखको हैसियतमा लिएको गाडी फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेको पाइएको छ । राष्ट्रपति पौडेलले पूर्व सभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता नगरेका हुन् । २५ फागुनमा राष्ट्रपतिमा...