काँग्रेस र एमालेले प्रयोग गर्ने दुई गाडीमा अज्ञात समूहद्वारा आगजनी
काठमाडौँ । सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ। वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकी राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। जुम्ला रोडस्थित सत्कार...