नयाँ गाडी नथपिँदा पुराना सवारीकै भरमा दशैँ यात्रा: ६५ हजार गाडी परिचालन गर्नुपर्ने संसदीय समितिको निष्कर्ष
काठमाडौँ । पछिल्ला चार–पाँच महिना यातायात व्यवस्था विभागबाट सवारी दर्ता प्रक्रियामा आएको अवरोधका कारण यस वर्ष विगतमा जस्तो नयाँ गाडीहरू थपिन नसकेकाले सडकमा मौजुदा सवारीसाधनहरूकै अधिकतम उपयोग गर्नुपर्ने बाध्यता सिर्जना...