दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी तथा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच भेटवार्ता भएको छ । भेटमा दिगो वन व्यवस्थापन र वन डढेलो...