गृहमन्त्री लेखकले भने-महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरवारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगीकक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६...