तीन जिल्लामा नयाँ सिडिओ, दुई जना गृहबाटै आउट
काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरेको छ । मन्त्रालयका अनुसार सुनसरी, उदयपुर र बागलुङ जिल्लाको सिडिओमा नयाँ सिडिओ पठाएको हो । जसअनुसार सहसचिवत्रय फणीन्द्र पोखरेललाई सुनसरी,...