दशैँ बिदाको अवधिमा पनि जिल्ला नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन
काठमाडौँ । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड-१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको...