बाढी प्रभावितका लागि एनआरएनएले ५ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा तत्काल परिचालन हुने गरी ५ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सहयोगअन्तर्गत प्रभावित परिवारलाई...