पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित
काठमाडौँ । पदाधिकारी माथी हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका कर्मचारी सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्याललाई कार्यालयमै अरु पदाधिकारी अगाडी हातपात गरेपछि रेडक्रस गोरखा...