रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक
काठमाडौँ । गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रिकालीन समयमा अति आवश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबारको बैठकले अविरल पानी परिरहेको अवस्थामा गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत...