क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते
काठमाडौँ। अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेस्टुरेन्ट र बारहरू रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार...