भारतीय दूतावासका सुरक्षा गार्डद्वारा ड्युटी समयमै आफैँलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
काठमाडौँ । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग...