सरकारी खर्च नियन्त्रण र वित्तीय अनुशासनलाई मजबुत बनाउन मातहतका निकायहरूलाई नयाँ निर्देशन जारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च नियन्त्रण र वित्तीय अनुशासनलाई मजबुत बनाउन आफ्ना मातहतका निकायहरूलाई नयाँ निर्देशन जारी गरेको छ। मन्त्रालयका अनुसार अबदेखि कुनै पनि...