२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा तीन दिने सुशासन तथा वित्तीय कार्यशाला गोष्ठी

अ+ अ-

सुर्खेत । सुदूर पश्चिम र कर्णाली प्रदेशको ३ दिने सुशासन तथा वित्तीय कार्यशाला गोष्ठी सुर्खेतमा सुरु भएको छ । आज(बुधवार) देखि सुरु भएको उक्त गोष्ठी फाल्गुन १२, १३ र १४ गते सञ्चालन हुनेछ ।

गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी, सिचाई ,ऊर्जा विकास कार्यालय र सुदूर पश्चिम अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका, कार्यालय प्रमुख र लेखा प्रमुख गरी ३६ जना गोष्ठीमा सहभागी रहेको सङ्घीय खानेपानी मन्त्रालयका तथा ढल व्यवस्थापन मन्त्रालयले जानकारी दिएको छ ।

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासो को प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु सम्बन्धी प्रमाण सङ्कलन गरी अविलम्ब महालेखा परीक्षणको कार्यालयमा पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति गराउन कार्यशाला गोष्ठी तय गरिएको मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख नवराज सापकोटाले बताए ।