आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण
काठमाडौँ । बुधवारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । इन्डियन आयल कर्पोरेसनका...