ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते
जलेश्वर । महोत्तरीको पिपरामाट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरूट्रयाक्टरमा त्यसतर्फ गइरहेका थिए...