अस्कल क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच झडप, दुई जना घाइते
काठमाडौँ । अमृत साइन्स क्याम्पसका अनेरास्ववियू र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ । कुटपिटबाट क्रान्तिकारीका खेम सिंह र अनेरास्ववियूका रमेश पुलारा घाइते भएको लैनचौर प्रहरीले जनाएको छ । शनिबार...