सिलिन्डर विस्फोट हुँदा पाँच जनाको मृत्यु, ५० घाइते
काठमाडौँ । एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार पश्चिमी भारतको राजस्थान...