उछिट्टिएको ढुङ्गा लागेर घाइते भएका सेनाको उपचारका क्रममा मृत्यु
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडामा चट्टानी भीरमा विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर गम्भीर घाइते भएका सेनाका अमल्दार खेमराज पोखरेलको मृत्यु भएको छ। घटनास्थलबाट...