विश्वकप लिग-२: युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५...