पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको र स्थानीय वायुको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बाँकी...