पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाइको...