नेपालमा लगानी प्रवर्द्धन गर्न युएई र मङ्गोलियाका राजदूतसँग ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधवार युएईका राजदूत महामहिम अब्दुल्ला...