नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अत्यन्त आवश्यक रहने बताएका छन् । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ...