प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री...