बोर्ड अध्यक्षमा दिनेश डिसी, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत...