चलचित्रको अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी नगर्न बोर्डको आग्रह
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रको दृश्य, क्लिप वा अन्य अंश अनुमतिबिना रेकर्ड गरी डिजिटल माध्यममा सार्वजनिक गर्ने गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। बोर्डले आइतबार...