फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह, बोर्डले गर्यो अर्थ मन्त्रालयलाई पत्राचार
काठमाडौँ । ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले नेपाल–अङ्ग्रेजबिचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट...