आज फूलपातीको दिनदेखि तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ । दसैँको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित...