पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याङ्कर चालकलाई भोलिदेखि खोप दिने
काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो । नेपाल आयल निगम र नेपाल...