चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडीबाट १३६ किलो ५०० ग्राम गाँजासहित एक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा...