पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र निलम्बन
काठमाडौँ । ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९...