चिकित्सा शिक्षा आयोगलाई स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति
काठमाडौँ। कोरोना सङ्क्रमणको उच्च जोखिम भएकाले कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सीसीएमसीले साउन ९ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यका...