चिकित्सा आयोग र सीटीईभीटीको विवाद समाधान गर्न कार्यदल बनाइने
काठमाडौँ । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादका बारेमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय भएको छ । शुक्रबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कार्यदल बनाउने निर्णय...