सरुवाका विषयमा शिक्षा मन्त्रालय र चिकित्सा आयोगबिच टकराव, कर्मचारीलाई रमाना नदिने र हाजिर नगराउने अडान
काठमाडौँ । मन्त्रालयहरूले सरुवामा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोगले कर्मचारीलाई रमाना (सरुवा पत्र) नदिने र आउनेलाई हाजिर पनि नगराउने अडान लिएको छ । आयोगको कार्यकारी समितिले पछिल्ला...