चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए, गेटामा ५० सिटमा एमबीबीएस पढाइ सुरु हुने
काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८...