तालमा डुबेर एसबिआई बैंकका कर्मचारीको मृत्यु
चितवन। जिल्लाको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय...