‘निर्वाचन’ शब्दको फुलफर्ममार्फत सिडिओको सन्देश: निष्पक्षता, रणनीति र नकारात्मकताबाट टाढा रहनुपर्नेमा जोड
चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनसम्बन्धी एक कार्यक्रममा ‘निर्वाचन’ शब्दलाई फुलफर्म गर्दै निर्वाचन प्रक्रियामा अपनाउनुपर्ने व्यवहार, रणनीति र आचरणबारे आफ्ना धारणा राखेका छन्। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला...