ऊर्जा मन्त्री खड्काको प्रष्टीकरण-‘चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको हो’
काठमाडौँ । ऊर्जा मन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने...