राजमार्गमा राखिएका होर्डिङ-विज्ञापन बोर्ड हटाउन ७ दिने अल्टिमेटम
काठमाडौँ । सडक डिभिजन कार्यालय चितवनले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सीमामा रहेका अनधिकृत होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड हटाउन सात दिनको अल्टिमेटम दिएको छ । कार्यालय एक सूचना...