नयाँ भनिएका पार्टी विकल्प हुन सक्दैनन् : महत
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले भिजनको अत्तोपत्तो नभएकाहरू विकल्प हुन नसक्ने बताएका छन ।शनिबार नुवाकोट–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित...