२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि बुटवलमा आयोजना हुने काँग्रेसको चुनावी सभालाई गगन थापाले सम्बोधन गर्ने

अ+ अ-

रुपन्देही । नेपाली काँग्रेसले बुटवलमा भोलि चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आयोजनामा शुक्रबार बिहान १० बजे बुटवलको देवीनगरमा चुनावी सभाको आयोजना गरिएको हो ।

सभालाई नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले बताए ।

सभामा रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहने छ । नेपाली काँग्रेसले रुपन्देही क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, २ मा चुन्नप्रसाद पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आशुतोष मिश्र र ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ । थापाले आज बाँके र सुर्खेतमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।