२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्कले भने– युवालाई गुन्डा बनाउँदिनँ, बरु ढुंगा बोक्न लगाउँछु

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले आफू कहिल्यै पनि युवालाई ढुंगा हान् नभन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश निर्माण गर्दा ढुंगा बोक् भन्न सक्ने बताए ।

युवालाई राजनीतिक गुन्डा बनाउन नपाइने बताउँदै उनले भने, ‘युवालाई राजनीति गुन्डा बनाएर हिँडाए नि मान्छेले हैन त? जा भाइ त्यसलाई कुट, केही भए म छु नि, प्रहरीले पक्रिए पनि म छुटाइहाल्छु भनेर । अनि हाम्रो भाइ भतिजो कुट्न थाल्छ, भोलि काट्न थाल्छ, पर्सी मार्छ । अनि मारेपछि जेल जान्छ ।’

युवालाई राजनीतिक गुन्डा बनाउनेलाई खबरदारी गर्न चाहेको उनले बताए ।