लेखा सभापति चाहिए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छोड्न माओवादी र रास्वपालाई गोकुलको चुनौती
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती...