निगमको डिजेल चोरी गर्दा रंगेहात समातिएका अभियुक्तले पाए सफाइ
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराको तेल चोरी गर्दा रंगेहात समातिएका चारैजना अभियुक्तलाई जिल्ला अदालत, कास्कीले सफाइ दिएको छ । गत वर्ष २५ साउनमा १२ हजार लिटर...